५१ दिनमा सकियो ‘छक्का पन्जा ५’ छायांकन

SurcinemaSurcinemaSourceJul 18, 20241 min read
५१ दिनमा सकियो ‘छक्का पन्जा ५’ छायांकन

काठमाडौं : दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पन्जा ५’को छायांकन सकिएको छ। काभ्रे, सिन्धुली, पोखरा र काठमाडौंमा गरि ५१ दिनमा सिनेमाको छायांकन सकिएको बताइएको छ। छायांकन सकिएलगत्तै निर्माण टिम पोस्टप्रोडक्सनको काममा व्यस्त हुनेछ। आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ। …

५१ दिनमा सकियो ‘छक्का पन्जा ५’ छायांकन Read More »

The post ५१ दिनमा सकियो ‘छक्का पन्जा ५’ छायांकन first appeared on Sur Cinema.