काठमाडौं। भागिरथ चलाउने र कविता खत्रीको स्वरमा रहेको तीज विशेष गीत ‘दिउँला बरिलै’ रिलिज गरिएको छ। मङ्गलवार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छन् भने सङ्गीत गायक चलाउनेकै रहेको छ। गीतमा कोरस स्वर रुपी सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ। गीतको भिडिओमा लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन्। अशोक विकले निर्देशन गरेको भिडिओ […]
भागिरथ र कविताको तीज गीत ‘दिउँला बरिलै’ रिलिज


