काठमाडौं। छायाङ्कनको लागि तयारी अवस्थामा रहेको नेपाली चलचित्र ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला चलिरहेको छ। कार्यशालामा अन्य कलाकारहरू सँगै अभिनेता दयाहाङ राईको पनि सहभागिता छ। सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रमा सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरीको प्रमुख अभिनय रहनेछ। यो चलचित्र यसै साता छायाङ्कनमा जाने बताइएको छ। […]
दयाहाङ सहित ‘कार्साङ’को कार्यशाला


