‘एक्टर’को छायांकन प्याक अप, जापान राइट्स बिक्रि

Ranga KhabarRanga KhabarSourceJul 17, 20241 min read
‘एक्टर’को छायांकन प्याक अप, जापान राइट्स बिक्रि
रंगखबर, काठमाडौँ: छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता […]