‘ज्वाइँ साब’ को छायांकन सकियो

Himal KhabarHimal KhabarSourceJul 17, 20241 min read
‘ज्वाइँ साब’ को छायांकन सकियो
काठमाडौँ- जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ को छायांकन सकिएको छ। मकवानपुरको चित्लाङ र चितवनको सौराहा आसपासमा ३० दिनमा फिल्मकाे छायांकन सकिएको हो। निर्माण टिमका अनुसार फिल्म आगामी तिहारमा प्रदर्शन गर्ने तयारी छ। कमेडी जनरामा बनेको सामाजिक र पारिवारिक कथा रहेको फिल्मका निर्देशक बसन्त निरौला हुन्। सविन अधिकारीको कथा रहेको फिल्ममा […]