काठमाडौँ- फिल्म ‘कार्साङ’ को केही दिन देखि काठमाडौँमा कार्यशाला (वर्कसप) चलिरहेको छ। कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई वर्कसपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको छ। केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गरी शुभमूर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण […]
‘कार्साङ’ को वर्कसपमा दयाहाङ


