काठमाडौँ- फिल्म ‘एक्टर’ को छायांकन सकिएको छ। पोखरामा १० दिन र काठमाडौँमा ३५ दिन गरी ४५ दिनमा छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए। फिल्ममा समावेश एक गीतको छायांकन भने युरोपमा गर्ने तयारी रहेको उनले बताए। साथै उनले प्रदीप खड्कालाई दर्शकले फरक भूमिकामा देख्न पाउने जिकिरसमेत गरे। समय लगाएरै फिल्मको छायांकन सकिएको छ। फिल्म […]
राजन भुसालले सके ‘एक्टर’ को छायांकन


