‘राष्ट्रिय चलचित्र पुरस्कार’को जुरीका लागि बोर्डले सार्वजनिक गर्यो ३५ विज्ञको नाम

Ranga KhabarRanga KhabarSourceJul 17, 20241 min read
‘राष्ट्रिय चलचित्र पुरस्कार’को जुरीका लागि बोर्डले सार्वजनिक गर्यो ३५ विज्ञको नाम
रंगखबर, काठमाडौँ: चलचित्र विकास बोर्डले हरेक बर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष पनि आयोजना गर्ने तयारी गरेको छ । असोजको १ गते ‘चलचित्र दिवस’को अवसर पारेर बोर्डले यो पुरस्कारको आयोजना गर्ने तयारी गरेको हो । राष्ट्रपति कार्यलय शितल निवासमा हरेक बर्ष यो पुरस्कार कार्यक्रम आयोजना हुँदै आएको छ । यो पुरस्कारका लागि […]