विकास बोर्डद्धारा ‘राष्ट्रिय सिनेमा पुरस्कार’को जुरीका लागि ३५ जना विज्ञको नाम सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 17, 20241 min read
विकास बोर्डद्धारा ‘राष्ट्रिय सिनेमा पुरस्कार’को जुरीका लागि ३५ जना विज्ञको नाम सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले हरेक बर्ष गर्दै आएको ‘राष्ट्रिय सिनेमा पुरस्कार’ यो बर्ष पनि आयोजना गर्ने तयारी गरेको छ । असोजको १ गते ‘सिनेमा दिवस’को अवसर पारेर बोर्डले यो पुरस्कारको आयोजना गर्ने तयारी गरेको हो । यो पुरस्कार कार्यक्रम राष्ट्रपति कार्यलय शितल निवासमा हरेक बर्ष आयोजना हुँदै आएको छ । यो […]