काठमाडौँ- फिल्म ‘गोर्खा वारियर’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ। कोरियन भाषामा पहिलोपटक नेपाली फिल्म प्रदर्शन हुन लागेको हो। फिल्म वितरण कम्पनी मुभमेन्ट पिक्चर कर्पोरेसनले फिल्मको कोरियन भाषामै पोस्टर सार्वजनिक गरेको छ। ‘कोरियका वितरण कम्पनी वारका फिल्ममा चासो राख्दा रहेछन्। उनीहरुको चासोअनुसार नै फिल्म त्यहाँ प्रदर्शन हुन लागेको हो’ निर्देशक मिलन चाम्सले भने। गत वर्ष […]
कोरियन भाषामा ‘गोर्खा वारियर’ प्रदर्शन हुने


