‘कार्साङ’को वर्कसपमा जोडिए दयाहाङ, एक सातापछि फ्लोरमा जाने

Filmy NepalFilmy NepalSourceJul 17, 20241 min read
‘कार्साङ’को वर्कसपमा जोडिए दयाहाङ, एक सातापछि फ्लोरमा जाने
काठमाडौं। फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले […]