रोकिएन अनलाइन सपिङका नाममा उपभोक्ता ठगिने क्रम, गुमाउँछन् वार्षिक करोडौँ रुपैयाँ

KalakarmiKalakarmiSourceDec 7, 20231 min read
रोकिएन अनलाइन सपिङका नाममा उपभोक्ता ठगिने क्रम, गुमाउँछन् वार्षिक करोडौँ रुपैयाँ
(सांकेतिक तस्बिर) कमला भुसाल– काठमाडौं– नेपालमा पछिल्लो समय अनलाइन सपिङ/विजनेस बढ्दो क्रममा छ । मानिसहरूको व्यस्त जीवनशैली र सूचना प्रविधिको बढ्दो प्रयोगसँगै किनमेल संस्कृतिमा पनि परिवर्तन आइरहेको छ । मानिसहरूमा अहिले घरमै बसेर आवश्यक सामान छान्ने र घरबाटै किन्ने अनलाइन सपिङको ट्रेण्ड नै बनेको छ । आफैँ बजार गएर सामान किन्ने झन्झट हुने भन्दै अहिले बजार धाउने मानिस प्रायः कम नै देखिन्छन् । दराज डटकम डट एनपी, भाटभटेनी अनलाइन, सस्तो डिल, नेपबे, स्मार्टडोको, ठमेल डटकम, हाम्रो बजार आदि नेपालमा नाम चलेका अनलाइन सपिङ साइटहरू हुन् । यीसहित पछिल्लो समय नेपालमा ...