काठमाडौं । गत ११ फागुनबाट नेपालमा भव्य प्रदर्शन भएको अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ । निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपाली भाषामा नेपालमा रिलिज पछि अन्य विभिन्न भाषामा विदेशमा रिलिज […]
कोरियन भाषामा तयार भयो ‘गोर्खा वारियर’


