काठमाडौं : अशोक थापा मगर निर्देशित सिनेमा ‘खुस्मा’को पहिलो गीत रिलिज गरिएको छ। मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलबाट ‘खुशीका फूल बटुलेर’ बोलको गीत रिलिज गरिएको हो। गीत रोमान्टिक भावमा रहेको छ। एसडी योगी र विज्ञानी पराजुलीको स्वर गीतमा सुन्न सकिन्छ। गीतको शब्द राम अविरल विष्टले लेखेका हुन् भने संगीत एसडी योगीले भरेका छन्। गीत …
‘खुस्मा’को पहिलो गीत ‘खुशीका फूल बटुलेर’मा रोमान्टिक धिरज र उपासना Read More »
The post ‘खुस्मा’को पहिलो गीत ‘खुशीका फूल बटुलेर’मा रोमान्टिक धिरज र उपासना first appeared on Sur Cinema.


