’खुस्मा’ गीत : खुशीका पल बटुल्दै धिरज र उपासना

Ramailo ChaRamailo ChaSourceJul 16, 20241 min read
’खुस्मा’ गीत : खुशीका पल बटुल्दै धिरज र उपासना
फिल्म ’खुस्मा’ मा समावेश नयाँ गीत रिलिज भएको छ । पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत मंगलबार रिलिज गरिएको हो । गीत : एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् । सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार […]