एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा समिति गठन

KalakarmiKalakarmiSourceDec 7, 20231 min read
एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा समिति गठन
काठमाडौं– सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम सदस्य छन् । अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य पनि सदस्य छन् । उनी राजस्व महाशाखा प्रमुख पनि हुन् । समितिमा सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था ९आइक्यान०का अध्यक्ष सुजनकुमार काफ्ले पनि सदस्य छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको छ । मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत ...