कोरियन भाषामा ‘गोर्खा वारियर’, कोरियाका सिनेमा हलपछि टेलिभिजनमा पनि आउने

KalakarmiKalakarmiSourceJul 16, 20241 min read
कोरियन भाषामा ‘गोर्खा वारियर’,  कोरियाका सिनेमा हलपछि टेलिभिजनमा पनि आउने
काठमाडौं– गत ११ फागुनमा नेपालमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय ऐतिहासिक नेपाली फिल्म ‘गोर्खा वारियर’ अब कोरियामा पनि प्रदर्शन हुने भएको छ । यो फिल्मलाई अहिले कोरियन भाषामा तयार पारिएको छ । निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध जनराको यो फिल्मले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपाली भाषामा नेपालमा प्रदर्शन गरिएपछि विदेश अन्य विभिन्न भाषामा रिलिज गर्न लागिएको हो । यसै क्रममा यो फिल्मलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले प्रदर्शन जिम्मा लिएको हो । कोरियन भाषामा प्रदर्शनबारे निर्देशक चाम्सले भने – ‘यो चलचित्रलाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन ...