प्रेमकथानक सिनेमाका लागि संगीत निर्माण जुटे निर्देशक ऋषि न्यौपाने

The Cinema TimesThe Cinema TimesSourceJul 16, 20241 min read
प्रेमकथानक सिनेमाका लागि संगीत निर्माण जुटे निर्देशक ऋषि न्यौपाने
द सिनेमा टाइम्स, काठमाडौं – ऋषि न्यौपानेले आफ्नो निर्देशनमा निर्माण गर्न लागेको नयाँ सिनेमाको संगीत निर्माणमा जुटेका छन् । एकसाथ दुई स्कृप्टमा काम गरिरहेका न्यौपानेले पहिलो प्रोजेक्ट प्रेमकथाको सिनेमा बन्ने बताए । यही सिनेमाका लागि यतिबेला संगीतकार विकास चौधरीले संगीतको काम अघि बढाएका छन् । नाम नजुरेको यो प्रेमकथामा आधारित सिनेमामा दुई वटा गीत समावेश […]