‘ईश्वर’का लभर ब्वाई पृथ्वीराजको कमेडी फिल्म खेल्ने रहर

Filmy NepalFilmy NepalSourceJul 16, 20241 min read
‘ईश्वर’का लभर ब्वाई पृथ्वीराजको कमेडी फिल्म खेल्ने रहर
काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि अभिनेता पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । ‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर उ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, […]