गायक रवि ओडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ

Thulo PardaThulo PardaSourceJul 15, 20241 min read
गायक रवि ओडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ
काठमाडौं। कञ्चनपुर जिल्ला अदालतले गायक रवि ओडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ। न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडकी पत्नीले गत चैत २० गते गायक विरुद्ध कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी गरेकी थिइन्। आइतबारको सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको […]