‘नम्बरी सुन’ फिल्म हेर्ने १२ जनालाई सुन उपहार

Ramailo ChaRamailo ChaSourceJul 15, 20241 min read
‘नम्बरी सुन’ फिल्म हेर्ने १२ जनालाई सुन उपहार
आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार फिल्म युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मका तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन् । उनले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना […]