‘मोदीबेनी’को गीत ‘मन्जुरी’का हरेक शब्दले एउटा कथा भनिरहेको छ : कोरियोग्राफर किरण

The Cinema TimesThe Cinema TimesSourceJul 15, 20241 min read
‘मोदीबेनी’को गीत ‘मन्जुरी’का हरेक शब्दले एउटा कथा भनिरहेको छ : कोरियोग्राफर किरण
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘मोदीबेनी’को गीत मन्जुरी गत हप्ता रिलिज भइको थियो । गीतका कोरियोग्राफर किरण थापाले गत हप्ता सार्वजनिक गीत मन्जुरीको भिडियो शब्दको भाव अनुसार निर्माण गरेको बताएका छन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको यो गीतका शब्दले […]