बिपिन र बर्षाको ‘तेल भिसा’ मंसिर ७ मा लाग्ने

Ramailo ChaRamailo ChaSourceJul 15, 20241 min read
बिपिन र बर्षाको ‘तेल भिसा’ मंसिर ७ मा लाग्ने
फिल्म ‘तेल भिसा’को पहिलो झलक सार्वजनिक भएको छ । फिल्मको नयाँ प्रदर्शन मिती मंसिर ७ गते लाई तय गर्दै तेल भिसाको फस्टलुक रिलिज गरिएको हो । शंकर घिमिरे निर्देशित फिल्मको अमेरिकामा पहिलो चरणको छायाँकन सकिएको छ । यो सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु भएको छ । फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा […]