चलचित्र ‘बुलाकी’ बन्यो नेपाल आइडल करणको पार्श्व गायनको डेब्यु

Thulo PardaThulo PardaSourceJul 15, 20241 min read
चलचित्र ‘बुलाकी’ बन्यो नेपाल आइडल करणको पार्श्व गायनको डेब्यु
काठमाडौं। यही साउन ३२ गते पुनः प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘बुलाकी’को लागि दुई नयाँ गीत रेकर्ड गरिएको छ। गत वर्ष एक दिन प्रदर्शन भएर हलबाट निकालिएको यस चलचित्रमा समावेश हुन लागेका दुई गीतमा नेपाल आइडलको पाँचौँ संस्करण विजेता करण परियारले गायिका द्वय अनु चौधरी समीक्षा अधिकारीले स्वर दिएका छन्। चलचित्रको पार्श्व गायनमा करण यो […]