‘बुलाकी’ मार्फत करण परियारको पाश्र्व गायनमा डेव्यु

Ramailo ChaRamailo ChaSourceJul 14, 20241 min read
‘बुलाकी’ मार्फत करण परियारको पाश्र्व गायनमा डेव्यु
नेपाल आइडल सिजन पाँच विजेता करण परियारले पाश्र्व गायन डेव्यु गरेका छन् । करणले फिल्म ’बुलाकी’ मा पहिलो पटक सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा पहिलो पटक फिल्मको गीतमा आफ्नो स्वर रेकर्ड गराएका हुन् । फिल्म बुलाकी साउन ३२ गतेबाट पुनः प्रदर्शन हुँदैछ । फिल्ममा करण र गायिका समिक्षाको स्वर रेकर्ड गरिएको हो । आफुहरूको स्वरवद्ध गीतले […]