करोड क्लबमा दयाहाङ–मिरुनाको ‘घरज्वाइँ’

KalakarmiKalakarmiSourceJul 14, 20241 min read
करोड क्लबमा दयाहाङ–मिरुनाको ‘घरज्वाइँ’
काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ को दुई दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । यो फिल्मले शुक्रवार तथा शनिवार दुई दिनमा एक करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । जनक घर्ती मगरद्वारा निर्माण गरिएको यो फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् । प्रदर्शनको पहिलो दिन शुक्रवार विहान झरीका कारण केही प्रभावित भएको यो फिल्मको शो शनिवार आक्रामक भएको थियो । बर्ड अफ माउथको प्रभावका कारण यो फिल्मले आइतवार पनि उत्कृष्ट व्यवसाय गरेको निर्माण ...