सक्कीगोनी’का ‘बले’ले गरे झापाकी स्नेहासँग विवाह

Thulo PardaThulo PardaSourceJul 14, 20241 min read
सक्कीगोनी’का ‘बले’ले गरे झापाकी स्नेहासँग विवाह
काठमाडौं। ‘बले’ नामले परिचित चर्चित हास्य कलाकार तथा मोडल सागर लम्सालले विवाह गरेका छन्। स्याङ्जा निवासी सागरले झापा निवासी स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन्। चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन्। स्नेहा पेसाले स्टाफ नर्स हुन्। झापा दमककी स्नेहा भक्तपुरस्थित मामाघरमा बस्दै आएकी थिइन्। सागरले एकदमै […]