गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई ४ वर्षसम्म कैद र साढे सात करोडसम्म सजाय

Thulo PardaThulo PardaSourceJul 14, 20241 min read
गायक योगेश्वर अमात्यको जग्गा किर्ते गर्नेलाई ४ वर्षसम्म कैद र साढे सात करोडसम्म सजाय
काठमाडौं। विशेष अदालतद्वारा गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरी ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला भएको छ। किर्तेमा संलग्न चार जनामाथि भने एक वर्षको दरले कैद सजायको फैसला भएको छ। उविन्दराज शाक्य र रेसमबहादुर सिलवाललाई ४ वर्ष र मुक्तिनाथ गौतम र यशकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला भएको हो। रामप्रसाद अधिकारी, […]