नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’मा रेखा थापाको प्रवेश

Ramailo ChaRamailo ChaSourceJul 14, 20241 min read
नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’मा रेखा थापाको प्रवेश
नीता ढुंगानाले पहिलो पटक निर्माण गर्दै गरेको फिल्म ह्रस्व दीर्घ मा अभिनेत्री रेखा थापालाई समेत हेर्न पाइने भएको छ । यद्पी निर्माण पक्षले रेखाको भूमिका बारे केही पनि खुलाइएको छैन् । सेटबाट सार्वजनिक तस्बिरमा रेखा, सहित निर्देशक चन्द्र पन्त र नीतालाई देख्न सकिन्छ । तस्बिरमा उनीहरु स्क्रिप्टमा छलफल गरिरहेको अनुमान लगाउन सकिन्छ । निर्देशक पन्तले […]