‘जेरीः अन टप’ लाई लिएर ‘जेरी’ का निर्माता मनोज शेरचनको आपत्ति, भन्छन्– ‘केहि वर्षअघि नै पैसा फिर्ता लिएर पनि नाम उस्तै किन ?’

KalakarmiKalakarmiSourceJul 14, 20241 min read
‘जेरीः अन टप’ लाई लिएर ‘जेरी’ का निर्माता मनोज शेरचनको आपत्ति, भन्छन्– ‘केहि वर्षअघि नै पैसा फिर्ता लिएर पनि नाम उस्तै किन ?’
काठमाडौं– अभिनेता अनमोल केसी तथा अभिनेत्री आना शर्मा अभिनित व्यवसायक रुपमा सफल भएको नेपाली फिल्म ‘जेरी’ का निर्माता मनोज शेरचनले एउटा प्रेस विज्ञप्तीमार्फत सिक्वेल फिल्म ‘जेरी–२’ बनाउने घोषण गर्नुका साथै आफ्नो फिल्मको नामसंग मिल्दोजुल्दो नाम ‘जेरी अन टप’ प्रति आपत्ति जनाएका छन् । निर्माता शेरचनले आफ्नो फिल्मको शीर्षकसंग हुबहू मिल्ने शीर्षक राखेकोमा आपत्तिमात्र जनाएका छैनन्, चलचित्र निर्माता संघ तथा चलचित्र विकास बोर्डसमक्ष आफूलाई परेको मर्काका सम्बन्धमा निवेदनसमेत दर्ता गरेका छन् । निर्माता शेचरनले २०७१ सालमा रिलिज भएको आफ्नो फिल्म ‘जेरी’ को सिक्वेल छिट्टै निर्माण गर्ने बताएका छन् । निर्माता शेचरनले ...