काठमाडौं। ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन छायाङ्कन गरी नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन प्याक अप गरिएको छ। बाँकी छायाङ्कन दश दिन पछि काठमाडौंमा हुने निर्माता विनोद पौडेलले बताएका छन्। “वर्षाको समयमा घाम पानी नभनी पहिलो चरणको छायाङ्कन पुरा गरिएको छ। छायाङ्कन सेटमा म आफैले पनि पुरा समय दिएको छु। यो चलचित्र केही […]
‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन प्याक अप


