काठमाडौँ- असार २८ देखि प्रदर्शन भइरहेको फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा उत्कृष्ट सुरुवात गरेको छ। पहिलो दिनको बिहानी सोमा वर्षाले असर गरे पनि दिउँसोदेखि पिकअप लिएको फिल्मले शनिबार (दोस्रो दिन)बिहानै देखि ८० प्रतिशत सो हाउसफूल भएको वितरक रोहित कट्टेलले बताए। ‘शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो। भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी बढ्यो।’ […]
दर्शक बटुल्दै ‘घरज्वाइँ’


