काठमाडौं। प्रदर्शनको दोस्रो दिन चलचित्र ‘घरज्वाइँ’ले शनिवार बक्स अफिसमा आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताएका छन्। शुक्रवारदेखि नै सुखद सुरुवात गरेको यो चलचित्रले शनिवार थप शोहरू सहित व्यापारमा आक्रामकता प्रस्तुत गरेको हो। शनिवार सार्वजनिक बिदा हुने भएकोले चलचित्रको व्यापारमा उत्साहपूर्ण आशा राखिने गरिन्छ। वर्षाको मौसमका बाबजुद रिलिज भएको यो चलचित्रको लागि शनिवार झरी नपर्दा […]
घरज्वाइँः झरीको मौसमका बाबजुद आक्रामक व्यापार


