‘नेपाल आइडल’ को होस्टमा दोहोरिए आशिफ

KalakarmiKalakarmiSourceDec 7, 20231 min read
‘नेपाल आइडल’ को होस्टमा दोहोरिए आशिफ
काठमाडौं– नेपाली फिल्म, म्युजिक भिडियो तथा विज्ञापनहरुका कुशल निर्देशक आशिफ शाहलाई दर्शकले पुनः एक पटक सानो पर्दामा देख्न पाउने भएका छन् । गायनमा आधारित लोकप्रिय नेपाली रियालिटी शो ‘नेपाल आइडल’ को सीजन ५ मा आशिफले पुनः एक पटक कार्यक्रम प्रस्तोताको जिम्मेवारी पाएका छन् । सामाजिक सञ्जालमार्फन उनी आफैँले यो कुराको जानकारी दिएका हुन् । उनी लेख्छन्– ‘नेपाल आइडल सीजन ५ मा पनि होस्टको रुपमा अनबन्धित भएको छु । यसपालि फर्म्याट धेरै परिष्कृत र परिमार्जित भएको जानकारी पनि पाएको छु । नयाँ सीजनमा नयाँ जोशका साथ छिट्टै भेट्ने छु ।’ कार्यक्रमका ...