शनिबार बक्सअफिसमा ‘घरज्वाइँ’को आक्रामक व्यापार

The Cinema TimesThe Cinema TimesSourceJul 13, 20241 min read
शनिबार बक्सअफिसमा ‘घरज्वाइँ’को आक्रामक व्यापार
द सिनेमा टाइम्स, काठमाडौं – हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ले आज शनिबार बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीले केही हदसम्म असर गरेपनि दिउँसोबाट पिकअप लिएको सिनेमाले शनिबार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताए । शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसो १२ बजेपछिका […]