बुद्धिसागरको लेखनमा ‘के घर के डेरा : घर नम्बर २’ बन्दै, खगेन्द्र लामिछाने अनुबन्धित

Himal KhabarHimal KhabarSourceJul 13, 20241 min read
बुद्धिसागरको लेखनमा ‘के घर के डेरा : घर नम्बर २’ बन्दै, खगेन्द्र लामिछाने अनुबन्धित
काठमाडौँ- ‘के घर के डेरा : घर नम्बर २’मा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्। शुक्रबार उनको जन्मदिनको अवसर पार्दै फिल्ममा अनुबन्ध गरिएको हो। यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्। साउनको २५ गतेबाट छायाँकनमा जाने यस फिल्ममा राम्रो टिम र राम्रो कथा रहेकोले आफू पनि यसको हिस्सेदार बन्न पाउँदा खुसी लागेको लामिछानेले बताए। फिल्ममा अन्य […]