चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 13, 20241 min read
चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक
काठमाडौं। साउन ११ गते रिलिज हुने नेपाली चलचित्र ‘ईश्वर’को अर्को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ। गीतमा रवि ओड र बेनिशा पौडेलको स्वर रहेको छ भने भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत छ। गीतमा कलाकार द्वय ध्रुव थापा र कृष्टि गुरुङको अभिनय छ। राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा ध्रुव थापा, सुनिल […]