‘घरज्वाइँ’ व्यापार सुखद बनेपछि थपिए ‘शो’

Himal KhabarHimal KhabarSourceJul 13, 20241 min read
‘घरज्वाइँ’ व्यापार सुखद बनेपछि थपिए ‘शो’
काठमाडौँ- शुक्रबारमा हलमा पुगेको ‘घरज्वाइँ’ फिल्मले पहिलो दिन नै बक्स अफिसमा सुखद व्यापार गरेको छ। बिहानी शोमा भारी वर्षाले केही असर गऱ्यो। दिउँसोका शो हरूमा भने देशैभर ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरकको दाबी छ। फिल्मको अकुपेन्सीका आधारमा हलहरूले शनिबारको लागि थप शोहरू उपलब्ध गराएको देखिएको छ। प्रिमियरमा तारिफ पाएको यो चलचित्रले दर्शकबाट पनि […]