कमल र सन्जनाको गीतमा यसराज र दीपिकाको अभिनय

Thulo PardaThulo PardaSourceJul 12, 20241 min read
कमल र सन्जनाको गीतमा यसराज र दीपिकाको अभिनय
काठमाडौं। कमल खत्रीको शब्द तथा सङ्गीत, कमल र सन्जना श्रेष्ठको स्वर रहेको गीत ‘तिमीले छोए देखि’को भिडियो सार्वजनिक भएको छ।  यसको भिडियोलाई प्रसन्न र प्रचण्ड पौडेलले निर्देशन गरेका छन्। यसमा यसराज गराच र दीपिका शाहको अभिनय रहेको छ। मानकृष्ण महर्जन र निशल पौडेलले छायाङ्कन गरेको भिडियो नेपालमा राजु जङ्ग बस्नेत र युएसएमा राजीवले सम्पादन गरेका […]