काठमाडौं। चर्चित नेपाली अभिनेता रमेश उप्रेतीले मङ्सिरमा विवाह गर्ने तयारी गरेका छन्। रमेशको यो विवाह चलचित्र क्षेत्रभन्दा बाहिरकी युवतीसँग मागी विवाह हुने बताइएको छ। परिवारबाट लामो समयदेखि विवाहको लागि दबाब आइरहेको रमेशले बताए। रमेशले परिवारबाट दबाब आइरहेको र परिवारलाई नै आफ्नो लागि वधू खोज्ने सबै जिम्मा दिएको जनाए। बिहेको बारेमा मिडिया कुराकानीमा उनले भनेका छन्, […]
अभिनेता रमेश उप्रेतीले मङ्सिरमा विवाह गर्ने, भन्छन्, “जे लेखेको छ, स्विकार्न तयार छु”


