‘दान्भी’को फष्टलुकमा पूजाको एक्सन अवतार

eHimalaya TimeseHimalaya TimesSourceDec 6, 20231 min read
‘दान्भी’को फष्टलुकमा पूजाको एक्सन अवतार
काठमाडौं । नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फष्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फष्टलुकमा नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फष्टलुकमा पूजाले मेसिनगन बोक्नुभएको छ । रूपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको चलचित्रमा कमला लिम्बू, पञ्चबहादुर […]