‘मोदीबेनी’को ‘मन्जुरी’मा रिल्स बनाउनुस् पुरस्कार जित्नुस्

Ramailo ChaRamailo ChaSourceJul 12, 20241 min read
‘मोदीबेनी’को ‘मन्जुरी’मा रिल्स बनाउनुस् पुरस्कार जित्नुस्
साउन १८ रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ । डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहनेछ । यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ’मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युव शर्ट्समा अपलोड गरी […]