काठमाडौं। श्रावण १८ बाट रिलिज हुने फिल्म ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही ‘रिल’ बनाउने प्रतियोगिता घोषणा गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ । यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्यूव सर्ट्समा अपलोड […]
‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल प्रतियोगिता घोषणा


