‘मोदीबेनी’ द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

KalakarmiKalakarmiSourceJul 12, 20241 min read
‘मोदीबेनी’ द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा
काठमाडौं– यही साउन १८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ ले हालै सार्वजनिक गीत ‘मन्जुरी’ मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ । डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समयसीमा साउन १५ गतेसम्म रहने बताइएको छ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि रोमान्टिक गीत ‘मन्जुरी’ को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब सर्ट्समा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु #DanceWithModibeni, #ManjuriFromModibeni र #ModibeniReleaseShrawan18 प्रयोग गर्नु पर्ने र मोदीबेनीको अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ। रिल बनाई पोस्ट गरेर शर्त पालना गरेका योग्य क्रिएटरहरूबाट गोला प्रथा ...