काठमाडौं। दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र ‘घरज्वाइँ’ रिलिज भएको छ। चलचित्रका वितरक रोहित कट्टेलले चलचित्रले देशभर २ सय पचास भन्दा धेरै शो प्राप्त गरेको पुष्टि गरे। ‘घरज्वाइँ’को मङ्गलवार नै प्रिमियर शो को आयोजना गरिएको थियो। प्रिमियरबाट चलचित्रलाई सुखद प्रतिक्रिया प्राप्त भएको थियो। अनिल बुढा मगरले निर्देशन गरेको यो चलचित्र मगर संस्कृतिमा आधारित छ। […]
देशभर २ सय पचास शो सहित रिलिज भयो ‘घरज्वाइँ’


