नाजिरको ‘गुन्यो चोलो’ कार्तिक ९मा, निर्माण टिमले रिलिज गर्यो धमाकेदार पोस्टर

Ranga KhabarRanga KhabarSourceJul 11, 20241 min read
नाजिरको ‘गुन्यो चोलो’ कार्तिक ९मा, निर्माण टिमले रिलिज गर्यो धमाकेदार पोस्टर
रंगखबर, काठमाडौँ: अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यो चोलो- कमिङ अफ एज अफ अ गर्ल’को रिलिज डेट लक भएको छ। निर्माण टिमले नाजिर फिचर्ड भएको एक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेको हो। समुन्द्र भट्ट निर्देशित फिल्म अबभने कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट देशभर एकसाथ प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा नाजिर पहेलो […]