नाजिरलाई ‘पारलैङ्गिक’ बनाइएको चलचित्र ‘गुन्यो चोलो’को रिलिज मिति तय

Thulo PardaThulo PardaSourceJul 11, 20241 min read
नाजिरलाई ‘पारलैङ्गिक’ बनाइएको चलचित्र ‘गुन्यो चोलो’को रिलिज मिति तय
काठमाडौं। अभिनेता नाजिर हुसेनलाई ‘पारलैङ्गिक’ भूमिकामा उतारिएको नेपाली चलचित्र ‘गुन्यो चोलो – कमिङ एज अफ अ गर्ल’को रिलिज मिति तोकिएको छ। बिहीबार एक पोस्टर सार्वजनिक गर्दै समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्र कार्तिक ९ गते रिलिज हुने बताइएको छ। नाकमा नथिया, कानमा झुम्का र शृङ्गारमा सजिएका नाजिरलाई ‘ट्रान्सवुमन लुक्स’मा पोस्टरमा उतारिएको छ। चलचित्र भित्र यो […]