काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को मङ्गलवार नै प्रिमियर शो को आयोजना गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा आयोजित भव्य प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल विष्ट लगायतका चलचित्रकर्मी […]
रिलिजको चार दिन अघि नै ‘घरज्वाइँ’को प्रिमियर, हेर्नै पर्ने चलचित्र रहेको प्रतिक्रिया


