डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 10, 20241 min read
डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’ निर्माण भएको छ । विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवाआमाको कथामा यो सिनेमा निर्माण गरिएको हो । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनना तयार सिनेमाको मंगलबार पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा सिनेमाका मुख्य कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, […]