लन्डनमा ‘नेपाली सिनेमा महोत्सव २०२४’ हुने

The Cinema TimesThe Cinema TimesSourceJul 10, 20241 min read
लन्डनमा ‘नेपाली सिनेमा महोत्सव २०२४’ हुने
द सिनेमा टाइम्स, काठमाडौं – बेलायतको लन्डनमा ‘नेपाली सिनेमा महोत्सव २०२४’ हुने भएको छ । जुलाई ७ देखि २० सम्म हुने महोत्सवमा नेपालबाट जुलाई १८ मा कलाकारसहितको टोली प्रस्थान गर्ने द दिनेश डिसी प्रोडक्सनले जानकारी दिएको छ । मंगलबार मध्य बानेश्वरस्थित एक रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो महोत्सवको नेपाल तर्फका व्यावस्थापक दिनेश डिसीले चौध […]